Dynamic Qr बाट भुक्तानी प्रक्रिया
अब प्रिमियम भुक्तानी गर्नुहोस् तुरुन्तै, सुरक्षित रूपमा र कुनै झन्झट बिना — केवल QR स्क्यान गरेर।
R स्क्यान गरेर सजिलै, छिटो र सुरक्षित तरिकाले आफ्नो ऋण (Loan) भुक्तानी गर्नुहोस् — अब लाइनमा बस्नु पर्दैन।
१ मोबाइल/डेस्कटपबाट eSewa मा लगइन गर्नुहोस्।
२ Insurance ट्याबमा जानुहोस् र Life Insurance छान्नुहोस्।
3 राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड छान्नुहोस्।
४ आफ्नो बीमालेख नम्बर र जन्म मिति (ई.सं.) हाल्नुहोस् र भुक्तानीको लागि अगाडि बढ्नुहोस्।
५ आफ्नो व्यक्तिगत विवरण र प्रिमियम रकम रुजु गर्नुहोस्।
६ Confirm मा क्लिक गर्नुहोस्।
१ मोबाइल/डेस्कटपबाट Connect IPS मा लगइन गर्नुहोस्।
२ Financial Institution मा जानुहोस् र Insurance मा क्लिक गर्नुहोस्।
3 राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड छान्नुहोस्।
४ आफ्नो बीमालेख नम्बर र जन्म मिति (ई.सं.) हाल्नुहोस् र भुक्तानीको लागि अगाडि बढ्नुहोस्।
५ आफ्नो व्यक्तिगत विवरण र प्रिमियम रकम रुजु गर्नुहोस्।
६ भुक्तानी गर्न Submit मा क्लिक गर्नुहोस्।
१ आफ्नो मोबाइल बैंकिङ्ग एप खोल्नुहोस्।
२ मोबाइल बैंकिङ्ग एपमा लगइन गर्नुहोस्।
3 Payments मा जानुहोस्, त्यसपछि Insurance छान्नुहोस्।
४ राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड छान्नुहोस्।
५ आफ्नो बीमालेख नम्बर र जन्म मिति (ई.सं.) हाल्नुहोस् र Inquiry मा क्लिक गर्नुहोस्।
६ आफ्नो व्यक्तिगत विवरण र प्रिमियम रकम रुजु गर्नुहोस्।
७ Submit मा क्लिक गर्नुहोस् र भुक्तानी पुष्टि गर्नुहोस्।
१ मोबाइल/डेस्कटपबाट Khalti मा लगइन गर्नुहोस्।
२ Insurance Payment/Life Insurance मा जानुहोस्।
3 राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड छान्नुहोस्।
४ आफ्नो बीमालेख नम्बर र जन्म मिति (ई.सं.) हाल्नुहोस् र Get Details/Inquiry मा क्लिक गर्नुहोस्।
५ आफ्नो व्यक्तिगत विवरण र प्रिमियम रकम रुजु गर्नुहोस्।
६ Pay मा क्लिक गर्नुहोस् र भुक्तानी पुष्टि गर्नुहोस्।
Sign up for newsletter, market updates,exclusive contents, events and more!
01-5007275
pawanprakriti2048@gmail.com
Mahalaxmi Municipality- 05, Tikathali, Lalitpur, Nepal, 44705
Connect with a representative or a specific department
| क्र.सं. | नाम / पद | विभाग | जनसम्पर्क हुने कार्य | कार्यालय नं. | व्यक्तिगत सम्पर्क नं. |
|---|---|---|---|---|---|
| 1 |
डा. शारदा पाण्डेय लोहनी
व्यवस्थापक
|
अन्डरराइटिङ (राष्ट्रसेवक / सामूहिक बीमा) | राष्ट्रसेवक तथा सामूहिक बीमा सम्बन्धी | 015362520 Ext.113 | 9841648228 |
| 2 |
दिनेश गौतम
व्यवस्थापक
|
मार्केटिङ | अभिकर्ता तालिम, लाइसेन्स नविकरण सम्बन्धी | 015362520 Ext.214 | 9851087364 |
| 3 |
विन्दु शर्मा
व्यवस्थापक
|
वित्त व्यवस्थापन विभाग (एजेन्सी) | प्रिमियम हेर्ने तथा यकिन गर्न | 015362520 Ext.104 | 9841298553 |
| 4 |
शैलेन्द्र कोजु
व्यवस्थापक
|
दावी विभाग (भुक्तानी) | बीमा दावीको भुक्तानी सम्बन्धमा | 015362520 Ext.209 | 9841604927 |
| 5 |
सिर्जना शर्मा काफ्ले
नायव व्यवस्थापक
|
दावी विभाग (व्यक्तिगत) | व्यक्तिगत दावी गरिएका बीमाको अवस्था | 015362520 Ext.211 | 9860099422 |
| 6 |
मनोज गौतम
नायव व्यवस्थापक
|
सूचना प्रविधि | IPS, eSewa, Khalti आदिबाट पैसा तिर्न समस्या भएमा | 015362520 Ext.318 | 9818284095 |
| 7 |
प्रज्ञा घिमिरे
सहायक व्यवस्थापक
|
दावी विभाग (राष्ट्रसेवक) | कर्मचारीहरूको दावी गरिएको बीमाको अवस्था | 015362520 Ext.211 | 9849628507 |
+977- 9841838366
bholanath.ghimire@rbs.gov.np
+977-9851061111
chudaraj.adhikari@rbs.gov.np
© Pawan Prakirti English Secondary School. All Rights Reserved